Friday, June 25, 2021
HomeCulture & Religionजानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रक्रिया अघि बढाइने

जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रक्रिया अघि बढाइने

- Advertisement -
- Advertisement -spot_img

जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया अघि बढाउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो जानकारी गराएका हुन् ।

यस्तै, देशभरको संस्कृति झल्कने गरी कीर्तिपुरमा राष्ट्रिय सांस्कृति संग्राहलय दुई वर्षभित्र निर्माण गरिने बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय