Information is intelligence
HomeCulture & Religionपशुपतिनाथका लागि ३५ करोड

पशुपतिनाथका लागि ३५ करोड

- Advertisement -spot_img

काठमाडौँ– सरकारले पशुपतिनाथका लागि ३५ करोड विनियोजन गरेको छ।

पशुपतिनाथको विकास तथा विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु