Information is intelligence
HomeNewsकोटेश्वर क्षेत्रमा सुरुङ मार्ग बनाइने

कोटेश्वर क्षेत्रमा सुरुङ मार्ग बनाइने

- Advertisement -spot_img

काठमाडौंको सवैभन्दा धेरै जाम हुने कोटेश्वर क्षेत्रमा सुरुङ मार्ग बनाइने भएको छ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सवारीको चाप व्यवस्थापनका लागि सुरुङ मार्ग बनाइने बताए।

तीनकुने–कोटेश्वर–जडिबुटीसम्म सुरुङ मार्गका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु