Thursday, June 17, 2021
HomeNewsस्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज

स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं :  सरकारले स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रमलाई खारेज गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले ‘संसद विकास कोष’को रुपमा चिनिने यो कार्यक्रमलाई सरकारले खारेज गरेको हो।

कोभिड-१९ संक्रमणमा आहतमा रहेका जनतालाई राहत दिन रकम अभाव हुन नदिनका कार्यक्रम खारेज गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय