Thursday, June 17, 2021
HomeEconomyआन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड विनियोजन

आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड विनियोजन

- Advertisement -
- Advertisement -spot_img

काठमाडाैं- सरकारले देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि एक अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय