Thursday, June 17, 2021
HomeNewsमेलम्ची खानेपानी आयोजनालाई ३ अर्ब २ करोड विनियोजन

मेलम्ची खानेपानी आयोजनालाई ३ अर्ब २ करोड विनियोजन

- Advertisement -
- Advertisement -spot_img

सरकारले मेलम्ची खानेपानी आयोजनाको लागि ३ अर्ब २ करोड रकम विनियोजन गरिएको छ।

मेलम्ची खानेपानीको लार्के र याङ्ग्रीबाट ३४ करोड लिटर पानी ३ वर्षभित्र ल्याउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय