Information is intelligence
HomeEducationएक विद्यालय एक स्वास्थ्यकर्मी राख्ने घोषणा

एक विद्यालय एक स्वास्थ्यकर्मी राख्ने घोषणा

- Advertisement -spot_img

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत एक विद्यालय एक स्वास्थ्यकर्मी राख्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत गर्दै यस्तो योजना अघि सारेका हुन् । प्रत्येक आर्थिक वर्षको सुरुमा नै विद्यार्थीहरुको कान र आँखा चेक जाँच गरिने उनले बताएका छन् ।

विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँचका लागि सरकारले वजेटमार्फत यस्तो योजना अघि सारेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु