Information is intelligence
HomeHealthजापानका नौ प्रान्तमा तीन साता संकटकाल थप

जापानका नौ प्रान्तमा तीन साता संकटकाल थप

- Advertisement -spot_img

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जापानले नौ प्रान्तमा लगाएको संकटकाल तीन साता थपेको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर घटे  पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

स्वास्थ्य संकटकालमा त्यहाँका रेस्टुरेन्टहरुलाई मदीरा बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ भने विद्यालय बन्द नै रहनेछन् ।  यस्तै भेला तथा सम्मेलनमा पनि प्रतिबन्ध लगाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु