Information is intelligence
HomeHealthभियतनाममा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

भियतनाममा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

- Advertisement -spot_img

भियतनाममा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारत र बेलायतमा पुष्टि भएको दुई कोरोना भेरियन्टको ‘हाइब्रिड’ उक्त भेरियन्टलाई मानिएको छ । दुई विभिन्न भेरियन्टबाट म्युटेन्ट भएका उक्त नयाँ भेरियन्ट अझ खतरनाक भएको जानकारी भियतनामी स्वास्थ मन्त्री न्गुयेन थाङले रोइर्टसमा दिएका छन् । उक्त भेरियन्ट हावाका माध्यमबाट अन्य भेरियन्टको तुलनामा अझ तीव्र गतिमा फैलन सक्ने पनि उनले बताएका छन् ।

चीनमा देखिएको कोभिड १९, भारतमा कोभिड बी.१.६१७.२ , बेलायतमा कोभिड बी १.१.७ तथा भियतनाम गरी हालसम्म कोरोनाका प्रमुख चार भेरियन्टको पुष्टि भएको छ ।  भियतनामका पुष्टि भएको कोरोना भेरियन्टको नाम भने तोकिसकेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु