Thursday, June 17, 2021
HomeEconomyनबिल बैंकको सचिवमा प्रविण नियुक्त

नबिल बैंकको सचिवमा प्रविण नियुक्त

- Advertisement -
- Advertisement -spot_img

नबिल बैंक लिमिटेडको सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् ।

बैंकको जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक प्रविण पौड्याललाई सोही मितिदेखि लागू हुने गरी बैंकको सचिवमा नियुक्त गरिएको बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय