Information is intelligence
HomeNewsमाटोमा पुरिएर बर्दियामा १० वर्षीय बालकको मृत्यु

माटोमा पुरिएर बर्दियामा १० वर्षीय बालकको मृत्यु

- Advertisement -spot_img

बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो ।

इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु