Information is intelligence
HomeEconomyकारोबार रकमले राख्यो नयाँ रेकर्ड

कारोबार रकमले राख्यो नयाँ रेकर्ड

- Advertisement -spot_img

शेयर बजारको दोश्रो बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो साताको अन्तिम दिन १४ अर्ब ७६ करोड रुपैयाको कारोबार हुँदै नयाँ रेकर्ड बसेकोमा आज साताको पहिलो दिन उक्त रेकर्ड बजार बन्द नहुँदै तोडिएको छ ।

अहिलेसम्म १४ अर्ब ७७ करोडभन्दा बढीको कारोबार भइसकेको छ ।

यो अझै बढ्ने संकेत देखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु