Thursday, June 17, 2021
HomeEconomyकारोबार रकममा रेकर्ड, नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

कारोबार रकममा रेकर्ड, नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

नेप्से आज १२.५४  अंकले बढेको छ ।

१२.५४ अंकले बढेको नेप्सेमा आज ज्योति विकास बैंक,आँखु खोला, लुम्बिनी विकास बैंक  लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रो, साधना लगुबित्ता, मिथिला लगुबित्ता लगायतको मूल्य घटेको छ ।

शेयर बजारको दोश्रो बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो साताको अन्तिम दिन १४ अर्ब ७६ करोड रुपैयाको कारोबार हुँदै नयाँ रेकर्ड बसेकोमा आज साताको पहिलो दिन उक्त रेकर्ड बजार बन्द नहुँदै तोडिएको थियो ।

आज १७ अर्ब २ करोड ८४  लाख ३२  हजार २ सय ४४  रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै नेसनल हाइड्रो पवरको ४७ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय