Information is intelligence
HomeNewsबागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै

बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै

- Advertisement -spot_img

बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।

आइतबार ३ मिनेट मात्र बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेदेखि बस्न लागेको हो । शोक प्रास्ताव मात्रै पारित गरेर बैठक स्थगित भएको बैठकमा आज मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धि पत्र पढेर सुनाउने, दलका नेता तथा प्रतिनिधिले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यस्तै गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बिहान ११ बजे बस्ने कार्य व्यवस्था समितिको बैठकले कार्यसूची तय गर्ने गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । आइतबार प्रदेशसभामा सहभागी दलका शीर्ष नेताले धारणा राखेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु