Thursday, June 24, 2021
HomeNewsफेरि विवादमा तानिए वनमन्त्री आले, विषय विज्ञ नियुक्ति गर्ने ठाउँमा सल्लाहकारका पत्नी...

फेरि विवादमा तानिए वनमन्त्री आले, विषय विज्ञ नियुक्ति गर्ने ठाउँमा सल्लाहकारका पत्नी नियुक्त

- Advertisement -
- Advertisement -spot_img

आफ्नै अभिव्यक्ति र कार्यशैलीका कारण पटक पटक विवादमा तानिएका वन मन्त्री प्रेमबहादुर आलेले आफ्ना विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई मन्त्रालयअन्तर्गतको राष्ट्रिय ताल विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् । विषय विज्ञलाई नियुक्त गर्नुपर्ने ठाउँमा ठाडो आदेशमा एमाले कार्यकर्तालाई नियुक्त गरेको भन्दै फेरि उनको चर्काे आलोचना सुरु भएको छ ।

समितिमा अध्यक्षसहित ती सदस्य रहने प्रावधान छ । समितिमा कार्यकारी निर्देशक पदलाई नै सर्वेसर्वा मानिन्छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय