Information is intelligence
HomeHealthऔषधिमा कालोबजारीको आरोपमा मेडिकल संचालक रजक पक्राउ

औषधिमा कालोबजारीको आरोपमा मेडिकल संचालक रजक पक्राउ

- Advertisement -spot_img

औषधिमा कालोबजारी गरेको आरोपमा प्रहरीले मोरङको विराटनगर–१५ स्थित जनता मेडिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कालोबजारीको आरोपमा ३५ वर्षीय रवीकुमार रजकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई औषधिमा कालोबजारी गरेको सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु