Thursday, June 17, 2021
HomePoliticsकालोकोटमा भन्दा प्रधानमन्त्रीको कालो सोचमा समस्या छ: विश्वप्रकाश शर्मा

कालोकोटमा भन्दा प्रधानमन्त्रीको कालो सोचमा समस्या छ: विश्वप्रकाश शर्मा

- Advertisement -
- Advertisement -spot_img

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्यायकर्मीको कालोकोटमा भन्दा प्रधानमन्त्रीको कालो सोचमा समस्या रहेको बताएका छन्।

कालोकोटधारीले न्यायालयमा हस्तक्षेप गरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनसँग आबद्ध वरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाएका थिए।

शर्माले ट्वीट गर्दै यो बताएका हुन्  । उनले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुने उल्लेख गरेका छन्। उनले अरु बोले अराजक अभिव्यक्ति र आफु बोले अभिव्यक्ति स्वतन्त्रता हुन्छ भन्दै ओलीलाई प्रश्न पनि गरेका छन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय