Information is intelligence
HomeNewsउपत्यकाका तीन सिडिओको बैठक बस्दै

उपत्यकाका तीन सिडिओको बैठक बस्दै

- Advertisement -spot_img

जारी निषेधाज्ञाको मोडालिटि परिवर्तन गर्नेबारे आज महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को आज दिउँसो तिन बजे बस्ने तय भएको बैठकले निषेधाज्ञा कामय राख्ने वा खोल्ने भन्नेबारे निणर्य गर्न सक्ने अनुमान गरिएको हो ।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले खाद्य पसल खुला गर्न सक्नेसमेत जनाईएको छ ।

हाल उपत्यकामा जेठ १४ बाट किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्ने निषेध गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु