Information is intelligence
HomeSportsबार्सिलोनाद्वारा युवा डिफेन्डर गार्सिया अनुबन्धित, रिलिज क्लउज ४०० मिलियन युरो

बार्सिलोनाद्वारा युवा डिफेन्डर गार्सिया अनुबन्धित, रिलिज क्लउज ४०० मिलियन युरो

- Advertisement -spot_img

बार्सिलोनाले युवा डिफेन्डर एरिक गार्सियालाई अनुबन्धित गरेको छ । बार्सिलोनाले म्यानचेस्टर सिटीबाट डिफेन्डर गार्सियालाई अनुबन्धित गरेको हो ।

सेन्टर ब्याक गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको सम्झौता गरेका छन् । बार्सिलोनाले २० वर्षीय डिफेन्डरको रिलिज क्लउज ४०० मिलियन युरो समेत राखेको छ ।

बार्सिलोनाकै एकेडेमीमा हुर्किएका स्पेनिस डिफेन्डर सन् २०१७ मा सिटी गएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु