Information is intelligence
HomeEconomy११ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

११ अंकले घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से मंगलबार ११.७८ अंकले घटेको छ ।

११.७८ अंकले घटेको नेप्सेमा आज कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर लगायतको मूल्य घटेको छ ।

आज ८ अर्ब ५९ करोड ८१  लाख ६० हजार १ सय १७ रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसी ५७  करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु