Information is intelligence
HomeNewsविवेकशील साझाका नेता उज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्वल थापाको निधन

- Advertisement -spot_img

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।

मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार (आज)अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको हो  । उनि ४४ वर्षको थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु