Information is intelligence
HomeNews६ हजार आठ सय ९८ जना संक्रमणमुक्त

६ हजार आठ सय ९८ जना संक्रमणमुक्त

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या सात हजार चार सय ५४ पुगेको छ ।

यो अवधिमा ५  हजार २८५ जना संक्रमित थपिएका छन् भने ६ हजार आठ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेको छ । जसमध्ये एक लाख चार हजार सात सय ८९ सक्रिय संक्रमित छन् ।

हाल क्वारेन्टिनमा सात सय २५ जना रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु