Information is intelligence
HomeInternationalगैरकानुनीरुपमा मदिरा बेच्ने तीन नेपाली कुवेतमा पक्राउ

गैरकानुनीरुपमा मदिरा बेच्ने तीन नेपाली कुवेतमा पक्राउ

- Advertisement -spot_img

कुवेतमा गैरकानुनीरुपमा मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् ।

कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले उनीहरुलाई पक्राउ गरेकोे हो ।

ठूलो परिमाणमा मदिरा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको कुवेती पत्रिका अल–अनबाले उल्लेख गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु