Thursday, June 17, 2021
HomeNewsट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

- Advertisement -
- Advertisement -spot_img

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सुनकोसी किनारमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर लैकुखोला नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका रोशन राउतको ज्यान गएको वडासदस्य खेमराज कार्कीले जानकारी दिनुभयो । वडा कार्यालय धितुङको निर्माणाधीन भवनका लागि बालुवा लिन जाने क्रममा ट्याक्टर दुर्घटना भएको र चालक राउतको ज्यान गएको कार्कीले बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय