Information is intelligence
HomeNewsदूध र डेरी क्षेत्रलाई प्रोत्साहन गरेर बजेट

दूध र डेरी क्षेत्रलाई प्रोत्साहन गरेर बजेट

- Advertisement -spot_img

कृषि तथा पशुपन्छि विकासमन्त्री पद्माकुमारी अर्यालले दूध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको बताएकी छन्। उनले दुग्ध क्षेत्रमा रहेको तमाम समस्या समाधान गर्नेगरी आगामी वर्षको बजेट ल्याएको बताएकी हुन्। उनले भनिन्, “दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको छ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु