Thursday, June 17, 2021
HomeNewsअछाममा बाघको छालासहित एकजना पक्राउ

अछाममा बाघको छालासहित एकजना पक्राउ

- Advertisement -
- Advertisement -spot_img

अछाममा बाघको छालासहित एकजना पक्राउ परेका छन् । कमलबजार नगरपालिका–८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय