Information is intelligence
HomeEconomy५५ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने...

५५ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से मंगलबार ५५.७६ अंकले बढेको छ । नेप्से २८२७.१३ मा पुगेको छ ।

५५.७६ अंकले बढेको नेप्सेमा आज राष्ट्रिय बिमा कम्पनी, सानिमा माइ हाइड्रोपावर लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने रधि , विसाल बजार लगायतको मूल्य घटेको छ ।

आज ११ अर्ब ३५ करोड १८  लाख १५  हजार ३ सय ५६  रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसी १ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु