Information is intelligence
HomeNewsचिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

- Advertisement -spot_img

सर्लाहीको कबिलासीमा एक बालकको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

बुधवार बाख्रा चराउन गएको बेला नुहाउने क्रममा भट्टाको खाल्डोमा डुबेर कबिलासी ५ का १० वर्षीय रजनिश कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीले देखेपछि बालकलाइ बाहिर निकाल्दा उनको मुत्यु भैसकेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु