Thursday, June 17, 2021
HomeNewsगृह मन्त्रालयद्धारा भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई आवतजावतको व्यवस्था मिलाउन निर्देशन

गृह मन्त्रालयद्धारा भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई आवतजावतको व्यवस्था मिलाउन निर्देशन

- Advertisement -
- Advertisement -spot_img

गृह मन्त्रालयले भन्सार नाकाबाट छुटेका मालवाहक सवारीसाधनलाई निर्वाध रुपमा आवतजावतको व्यवस्था मिलाउन विभिन्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

बुधबार सीमा क्षेत्रका जिल्ला तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरी गृहले उद्योगहरुको कच्चा पदार्थ बोकेका तथा सहायक पदार्थ बोकेका कन्टेनर अवरोध नहुनेगरी सहजीकरण गरिदिन निर्देशन दिएको हो ।

मन्त्रालयले भन्सार नाकाहरूबाट उद्योगको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ बोकेर भित्रिएका ट्रक र कन्टेनरलाई गन्तव्यसम्म जान दिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय