Friday, June 25, 2021
HomeNewsखनाल–नेपाल समूहको बैठक जारी

खनाल–नेपाल समूहको बैठक जारी

- Advertisement -
- Advertisement -spot_img

नेकपा (एमाले) खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कोरोना महामारीका कारण बैठक अहिले भर्चुअल रुपमा बसिरहेको एक नेताले जानकारी दिए ।

एमालेको मूल नेतृत्वले भने खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको थियो ।

आजै बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजेका लागि बैठक डाकेका हुन् । उक्त बैठक हिजो बस्ने तय भए पनि एकताको प्रयासका लागि नेताहरुबीच छलफल गर्नका लागि बैठक सारिएको ओलीपक्षीय नेताहरु बताउँछन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय