Information is intelligence
HomeNewsएक न्यायधीशले अर्को न्यायधीशमाथि प्रश्न उठाउनु गम्भीर समस्या होः मुख्यमन्त्री पोखरेल

एक न्यायधीशले अर्को न्यायधीशमाथि प्रश्न उठाउनु गम्भीर समस्या होः मुख्यमन्त्री पोखरेल

- Advertisement -spot_img

म्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निस्पक्षतामा प्रश्न उठाउनु गम्भिर समस्या भएको बताएका छन् । सामाजिक सञ्‍जालमा लेख्दै उनले भनेका छन,”सर्वोच्चमै एउटा न्यायाधीशले अर्को न्यायाधीशको न्याय निरुपणको निष्पक्षतामा प्रश्न उठाउने तहको गुटवन्दी देखिनु गम्भीर समस्या हो ।” संवैधानिक इजलासमा २ जना न्यायाधीशमाथि अर्का न्यायधीश बारे प्रश्न उठाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु