Friday, June 25, 2021
HomeNewsनेपाल टेलिकमको नामबाट ‘फिशिङ आक्रमण’, सचेत रहन कम्पनीको आग्रह

नेपाल टेलिकमको नामबाट ‘फिशिङ आक्रमण’, सचेत रहन कम्पनीको आग्रह

- Advertisement -
- Advertisement -spot_img

नेपाल टेलिकमले कम्पनीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री शेयर गरिएको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । कम्पनीले जरुरी सूचना प्रकाशित गर्दै टेलिकमको नाम, लोगो तथा अन्य सामग्री प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमा अनधिकृत पेजमार्फत सम्प्रेषण भएका सामग्रीको भर नपर्न आग्रह गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसैक्रममा नेपाल टेलिकमको नाममा फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय