Thursday, June 17, 2021
HomeFoodमकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवारको ६ जना बिरामी

मकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवारको ६ जना बिरामी

- Advertisement -
- Advertisement -spot_img

मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् ।

विषालु च्याउ खाँदा राक्सिराङ-९ का अशोककुमार प्रजाको परिवार नै बिरामी परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुमा अन्यको अवस्था सामान्य रहेको छ भने ४ वर्षीय प्रेम प्रजाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ ।

च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा उनीहरुको सामान्य उपचार गरिएको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय