Information is intelligence
HomeEconomy२९ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

२९ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से विहिवार २९.६४ अंकले बढेको छ । नेप्से २८५६.७७ मा पुगेको छ ।

२९.६४ अंकले बढेको नेप्सेमा आज मंजु स्री, महिला लगुबित्ता लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने रधि , बरुण लगायतको मूल्य घटेको छ ।

आज १६ अर्ब ९० करोड ७० लाख २० हजार २ सय ८६  रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसी १ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु