Thursday, June 17, 2021
HomeSportsविश्वकप छनोट: अर्जेन्टिना बराबरीमा रोकियो

विश्वकप छनोट: अर्जेन्टिना बराबरीमा रोकियो

- Advertisement -
- Advertisement -spot_img

फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

यस बराबरीसँगै अर्जेन्टिनाले ५ खेलमा ११ अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ ।

चिली ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय