Information is intelligence
HomeHealthपब्जीबाट कमाएको रकम कोरोना नियन्त्रणमा लगाउन आविस्कार केन्द्रलाई सहयोग

पब्जीबाट कमाएको रकम कोरोना नियन्त्रणमा लगाउन आविस्कार केन्द्रलाई सहयोग

- Advertisement -spot_img

पब्जी खेलाडी पवन शाहीले २ लाख ६ हजार रूपैयाँ राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेका छन् । शाहीले आफूले पब्जी खेलेर कमाएको रकम सहयोग गरेका हुन् ।

नेपालका चर्चित पब्जी खेलाडी तथा युट्युबर शाहीले कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउनका लागि आविस्कार केन्द्रलाई रकम हस्तान्तरण गरेका हुन् ।

शाहीले कोरोना कहरसँग जुधिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि आफूले पब्जी खेलेर कमाएको रकम सहयोग गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु