Thursday, June 17, 2021
HomeHealthअमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा, प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा, प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद

- Advertisement -
- Advertisement -spot_img

अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको हो ।

अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्स मार्फत ७० लाख डोज खोप उपलबध गराउने भएको जनाइएको छ । अमेरिकाको सो घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय