Information is intelligence
HomeNewsआज सुन/चाँदीको मुल्यमा भारी गिरावट

आज सुन/चाँदीको मुल्यमा भारी गिरावट

- Advertisement -spot_img

आज (शुक्रबार) बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मुल्य तोलामा रु १५ सयले घटेको हो ।

हिजो (बिहीबार) प्रतितोला रु ९४ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) घटेर प्रतितोला रु ९३ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९२ हजार ९ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु