Information is intelligence
HomePoliticsठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर

ठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर

- Advertisement -spot_img

काठमाडौँ  | जसपाको महन्थ ठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संगठन विभाग प्रमुखसमेत रहेका पौडेललाई पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु