Thursday, June 17, 2021
HomeNewsपछिल्लो २४ घण्टामा ४६२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४६२४ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -
- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा ४६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै ८६६३ जना निको भएर घर फर्किएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १०१ जनाको मृत्यु भएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय