Information is intelligence
HomeSportsस्पेन र पोर्चुगलको बराबरी

स्पेन र पोर्चुगलको बराबरी

- Advertisement -spot_img

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । शुक्रबार राति भएको मैत्रीपूर्णमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।

अल्भारो मोरोटाको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको केहि प्रहारले पोस्टको दिशा लिन सकेन । युरोकप तयारीका लागि स्पेन र पोर्चुगलले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु