Information is intelligence
HomeNewsआगलागीमा तीन लाख बढीको क्षति

आगलागीमा तीन लाख बढीको क्षति

- Advertisement -spot_img

सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु