Information is intelligence
HomeSportsरुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जिते

रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जिते

- Advertisement -spot_img

म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड पाएका हुन् ।

डियास यस अवार्ड जित्ने पाँचौं डिफेन्डर हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु