Wednesday, June 16, 2021
HomeSportsग्वार्डीओला प्रिमियर लिगको 'म्यानेजर अफ दि सिजन'

ग्वार्डीओला प्रिमियर लिगको ‘म्यानेजर अफ दि सिजन’

- Advertisement -
- Advertisement -spot_img

म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले प्रिमियर लिगको ‘म्यानेजर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

प्रिमियर लिगले शनिबार ग्वार्डीओलालाई २०२०/२१ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।ग्वार्डीओलाले सिटीलाई यस सिजनको प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

सिटीकै फिल फोडेनले ‘प्रिमियर लिग योङ प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

टोटेनहमका एरिक लामेलाले ‘गोल अफ दि सिजन’ अवार्ड जितेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय