Friday, June 25, 2021
HomeSportsमहतोको अभिव्यक्तिको आठ विद्यार्थी संगठनले मागे प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण

महतोको अभिव्यक्तिको आठ विद्यार्थी संगठनले मागे प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण

- Advertisement -
- Advertisement -spot_img

आठ विद्यार्थी संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतो संविधानविपरित तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताविरोधी अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेका छन् ।

विद्यार्थी संगठनहरुले आइतबार संयुक्त वक्तव्य जारी गरी महतोको अभिव्यक्तिले व्यक्तिगत धारणा मात्रै नजनाउने दावी गर्दै ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृतिको उजागर गरेको जिकिर गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणसमेत मागेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय