Friday, June 25, 2021
HomeEconomy५० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

५० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

नेप्से आइतवार ५०.१४ अंकले बढेको छ । नेप्से २९०६.९१ मा पुगेको छ ।

५०.१४ अंकले बढेको नेप्सेमा आज गुडविल फाइनानस्, महिला लगुबित्ता लगायतकोमा सकारात्मक सर्किट लागेको छ भने रधि , दिव्यश्वरी लगायतको मूल्य घटेको छ ।

आज १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २४  रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसी १ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय