Information is intelligence
HomeNews२४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६ हजार ६३६

२४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६ हजार ६३६

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ संक्रमित थपिएका छन् । पिसिआरबाट ३०२४ र एन्टिजेनबाट ४५५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४७१ पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

२४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ६ हजार ६३६  छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको  छ ।

पछिल्लो २४ घण्टामा ९९ जना संक्रमितको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु