Information is intelligence
HomeNewsमाधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौं- नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए ।

पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको व्यक्तव्य आएपछि त्यसबारे धारणा बनाउन बैठक बोलाइएको हो ।

छलफलपछि धारणा सार्वजनिक गर्ने यो समूहको तयारी छ। आइतबारको व्यक्तव्यपछि माधव-झलनाथ पक्षकै नेताहरूको मिश्रित प्रतिक्रिया आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु