Information is intelligence
HomeSportsयुरोकप नजिकिदै गर्दा स्पेनका कप्तान बुस्केट्सलाई कोरोना भाईरसको संक्रमण

युरोकप नजिकिदै गर्दा स्पेनका कप्तान बुस्केट्सलाई कोरोना भाईरसको संक्रमण

- Advertisement -spot_img

स्पेनका कप्तान सर्जियो बुस्केट्सलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

युरोकप अबको ७ दिनपछि सुरु हुनेछ । कोरोना देखिएपछि बुस्केट्सले लिथुनियाविरुद्धको मैत्रीपूर्ण खेल समेत गुमाउने भएका छन् ।

स्पेनले मंगलबार लिथुनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

कोरोना देखिएपछि उनि सेल्फ आईसोलेसनमा बसेका छन् ।

स्पेनले स्विडेनसँग जुन १४ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु