Wednesday, June 16, 2021
HomeNewsमाधव नेपाललाई शंकर पोखरेलको सुझाव– अब मन मिलाउने र पार्टी बनाउने कुरा...

माधव नेपाललाई शंकर पोखरेलको सुझाव– अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं। एमाले जेठ २ मा फर्काउने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब मन मिलाउनुपर्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । “जेठ २ मा फर्किने कुरा भो। अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं”। उनले भने,“जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीचको हो । पहल गरौं ।”

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय